पारा पारा, ल है केटा हो, थालम् - पारा पारा थालम् थालम्


पारा पारा पारा, यस्तै छ पारा मेरो बाल छैन आमा बा’को Yeh! घर छोडेर शहर पसेर म छाडा भाको, हे हान्दै छु र्याप मुजि होईन मैले गाना गाको, हे र्याप भन्या मुजि यहि हो कस्तो मुजि था’नभाको, हँ.... सुन् अब चुपचाप लागी मेरो खुट्टा तान्ने मुजि लाई रुखमा बानी, Yeh! मुक्का हानी चल्दिन्छु मुजिलाई लुटपाट गरी जुत्ता-घडी अनि लुगा धरी, हे लगेर बान्दिन्छु उता पट्टी, पार्दिन्छु नाँगो झार, जा बोला डंन्ठेलाई कैई हुनेवाला छैन भुत्रा पनि, Yeh! कैलेकाँही लगाँउछु पुलीसको बर्दी कैले सुध्रेन यो मुजिको मति चपाउँछु मासु गुन्द्रीमा बसी खाने गरेको छु Orginal रक्सी यस्तै छ पारा, यस्तै छ ताल यस्तै छ रण्डी, यस्तै छ माल यस्तै छ केटाहरु, यस्तै छ याँ यस्तै त हो नी ब्रो, यस्तै हो यायायायायार.. खल्ती मा तोप, बोकेर हल्लिन्छु गल्ली र चोक गल्ली गल्ली म सित बोल, चाईने भन्दा फेरी बढी न बोल् ईस्स्स् घटिया सोच, हुनेको अगाडी पर्दिन भो (पर्दिन मुजि) बिस्वास मेरै कुकुरलाई धरी त गर्दिन म छैन नि तँ जस्तो घटिया म मलाई चिन्नलाई पत्रिका पढ् देखेर फोटो, था’पाउँछस् को हो को रैछ संघर्श गरिराको अगाडी बढिराको पैसा झरीराको ३०-४० हजार को घडी लाको छु आफ्नै पावर मा अढी राको मुजि ईज्जत गर् मेरो पसिना को मैले के गर्नु पर्छ मलाई नसिका ब्रो (यो फुच्चे किन यति सार्हो बढी भाको?) चुप लाग् मुजि म सँग लफडा गर्नु साटो तँ ख्याल राख् जा आफ्नो परिवार को पारा पारा देखें पारा पारा मुजि पारा पारा, पारा देखें गाँजा साजा खाका आँखा राता राता आँखा बोकेर हल्लिन्छु डाँडा पाखा, Yeh! पढ्कायो डन्ठेले भाटै-भाटा साला के सारो पोलेको आ था था था था था चार्ज मा हल्लिन्छु डाँडा पाखा जाँठा यस्तै हो रमाईलो हाहाहा हाहाहा पारा पारा ....... हाहाहाहाहाहा.... Hey! Yeh! पारा पारा पारा हाहाहाहा Yeh! हाहाहाहा Hey! यस्तै छ पारा मेरो बाल छैन आमा बा’को Yeh! घर छोडेर शहर पसेर म छाडा भाको, हे हान्दै छु र्याप मुजि होईन मैले गाना गाको, हे र्याप भन्या मुजि यहि हो कस्तो मुजि था’नभाको, हँ.... (म जान्छु Studio, तँ जान्छस् Mall म खेल्छु फिल्म, तँ जान्छस् क्लब Tattoo फिल्म Yeah मेरो फिल्म Yeah म जान्छु Studio, तँ जान्छस् Mall म खेल्छु फिल्म, तँ जान्छस् क्लब Hey! तँ जान्छस् Mall, Film Yeh Film हेर्न Yeah Yeah, Bitch !!



Watch the Video Below...